२० असार २०८३, शनिबार

‘जुठे’ सिरियल प्रशारणको १ सय भाग पूरा

फागुन २४, २०७९
‘जुठे’ सिरियल प्रशारणको १ सय भाग पूरा

सामाजिक कथामा आधारित रहेर निर्माण हुँदै आएको टेलिभिजन सिरियल ‘जुठे’ प्रशारणको १ सय भाग पूरा भएको छ ।

यो सिरियललाई मरिचमान श्रेष्ठ र राजु पौडेलले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् । 

निर्माण टिमले बुधवार वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको उपस्थितिमा १ सय औं भाग सेलिब्रेसन कार्यक्रम आयोजना गरेको छ । 

हरेक बुधवार हिमालय टेलिभिजनसहित युट्युबमा मास्टर टीभीबाट प्रशारण हुँदै आएको सिरियलमा मरिचमान र राजुसँगै रवी गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा, श्री प्रसाद थापा, यूनिशा ढुंगाना लगायतको अभिनय रहँदै आएको छ ।

सिरियललाई दर्शकहरुले रुचाउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्