२७ असार २०८३, शनिबार

केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस नेपाली बजारमा

फागुन २८, २०७९
केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस नेपाली बजारमा

ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी ३ वटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनको साथ आकर्षक डिजाइन गरिएको आर. ओ. वाटर प्युरिफायर केन्ट पर्ल स्टारको बजारको मूल्य  ४९ हजार ९९० रहेको जनाइएको छ। 

त्यस्तै  केन्ट क्रिस्टल प्लस  आरओ, युभी, युएफ, टीडीएस कन्ट्रोल ट्यांकीमा युभी लाइटले पानीलाई १०० प्रतिशत पुर्‍याउन लागि स्टाइलिस डिजाइन गरिएको वाटर प्युरिफायर केन्ट क्रिस्टल स्टारको बजारको मूल्य ४८ हजार ९९० रहेको जानकारी दिएको छ ।

यसैगरी केन्ट क्रिस्टल प्लसको बजार मूल्य ३५ हजार ९९० रहेको जनाइएको छ ।

केन्ट आरओ प्युरिफायरहरूलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सिल र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ ।

केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्