
भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन् । भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन् ।
भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ । यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ । अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन् ।
मन्त्रहरु, १ - श्री गणेशाय नम:
२ - ॐ श्री गणेशाय नम:
३ - गं गणपतये नम:
४ - ॐ गं गणपतये नम:
५ - ॐ गं ॐ गणाधिपतये नम:
६ - ॐ सिद्धि विनायकाय नम:
७ - ॐ गजाननाय नम.
८ - ॐ एकदंताय नमो नम:
९ - ॐ लंबोदराय नम:
१० - ॐ वक्रतुंडाय नमो नम:
११ - ॐ गणाध्यक्षाय नमः