१२ साउन २०८३, मंगलबार

८ महिनामा इन्धन आयात गरेर ७४ अर्ब राजश्व उठ्यो

८ महिनामा इन्धन आयात गरेर ७४ अर्ब राजश्व उठ्यो

पेट्रोलियम पदार्थबाट ७४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले  चालु  आर्थिक  वर्षको  (साउन–फागुुन) आठ महिनामा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख  ३४ हजार ७१५ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा एक खर्ब ९७ अर्ब ४८ करोड ७२ लाख ३० हजार रुपियाँ बराबरको  १८  लाख  २१  हजार  ५८६  किलोलिटर  इन्धन  आयात  गरेर  राजस्व  सङ्कलन  भएको  हो  ।  इन्धन  आयात  घटेकाले  राजस्व सङ्कलनमा कमी आएको गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्