१३ असार २०८३, शनिबार

काठमाडौं आइपुगे भारतीय गायक हनी सिंह

काठमाडौं आइपुगे भारतीय गायक हनी सिंह

भारतीय गायक हनी सिंह नेपाल आइपुगेका छन् ।

उनी भोलि शनिवार बौद्धस्थित होटल ह्यात रिजेन्सीमा हुन लागेको साङ्गीतिक कार्यक्रममा सहभागी हुन शुक्रवार काठमाडौं आएका हुन् ।

यो कार्यक्रम युनिफाइ नेपालको आयोजनामा हुन लागेको हो ।

गायक सिंह पहिलोपटक नेपाल आएका हुन् । उनले नेपालमा पहिलोपटक ​कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताएका छन् । कार्यक्रममा नेपाली कलाकारको समेत प्रस्तुति रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्