१० असार २०८३, बुधबार

साढे २२ हजार मतगणना हुँदा स्वर्णिमलाई साढे ११ हजार

बैशाख ११, २०८०
साढे २२ हजार मतगणना हुँदा स्वर्णिमलाई साढे ११ हजार

तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिइरहेका छन् ।

वाग्लेले ११ हजार ४२८ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईभन्दा झण्डै हजार मतले अगाडि छन् ।

भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन् । यस अघि ५ हजार ३ सयमाथिको अग्रता लिएकोमा वाग्लेको अग्रता ४९६३ मा झरेको छ । 

 एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गरेका छन् ।

आँबु खैरेनी गाउँपालिका र भानु नगरपालिकाका गरी अहिलेसम्म १६ वटा वडाको मतगणना सकिएको छ । 

चितवन १ मा ६३ हजार ७५७ मत खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्