०३ असार २०८३, बुधबार

यो कस्तो साइकल, कसरी गुड्छ ? (भिडियो)

जेठ ११, २०८०
यो कस्तो साइकल, कसरी गुड्छ ? (भिडियो)

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । 

तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । 

यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्पूर्ण फ्रेमसँगै घुम्छ । 

चौकोर पांग्रा स्थिर बस्छ अनि त्यसको कुनामा रहेको ट्य्राक घुमेर गति लिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्