
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो जन्मस्थान तेह्रथुमको छातेढुंगामा पुगेका छन् ।
कोशी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा अध्यक्ष ओली श्रीमती राधिका शाक्यका साथमा आफ्नो जन्मस्थान छातेढुंगामा पुगेका हुन् ।
छातेढुंगा भ्रमणका क्रममा ओलीले श्रीमती शाक्यसँग सेल्फीसमेत लिएका थिए ।