२३ असार २०८३, मंगलबार
खबरदारी

भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन : भन्छन्- करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो ?

बैशाख ३०, २०८०
भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन : भन्छन्- करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो ?

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भइरहेको छ । नागरिक समाजले आज (शनिवार) भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । 

null

उनीहरूले टोपबहादुर हो कि टापबहादुर, भन्नेछौँ हामी बारम्बार भ्रष्टाचारीलाई कारागार, करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो ?लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

उनीहरूले भ्रष्टाचारविरुद्ध नाचगानसमेत गरिरहेका छन् । 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्