२५ असार २०८३, बिहीबार

आज बृहत खोप अभियान

बैशाख ३१, २०८०
आज बृहत खोप अभियान

यसअघि लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आइतबार खोप लगाउने कार्यक्रम तय गरिएको छ । जसलाई सरकारले ‘बृहत खोप अभियान’ नाम दिएको छ । 

देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थावाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्