३२ असार २०८३, बिहीबार

देशभर ११२ जना कोरोनाका सक्रिय संक्रमित

देशभर ११२ जना कोरोनाका सक्रिय संक्रमित

हाल देशभर ११२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । वैशाखको सुरुवातमा कोरोना संक्रमित वृद्धि भएपनि पछिल्लो समय फेरि संक्रमण दर घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

देशभर १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको  मन्त्रालयको भनाइ छ । 

सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्