×

NMB BANK
NIC ASIA

कारवाहीमा परेकालाई समेत समावेश गरी श्रेष्ठकै संयोजकत्वमा ब्याडमिन्टनको तदर्थ समिति गठन

काठमाडाैं | असार ६, २०८०

NTC
Premier Steels

आर्थिक अनियमिततामा मुछिएका नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई कारवाही गर्नुपर्ने ठाउँमा राष्ट्रिय खेलकुद परिषद्ले उनकै अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

Muktinath Bank

२०८० जेठ २९ गतेको निर्णयबाट राखेपले श्रेष्ठको अध्यक्षतामा ४० सदस्यीय तदर्थ समिति गठन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेल संघ स्थापनासम्बन्धी मापदण्ड पूरा गरी ३ महिनाभित्र विधान मस्यौदा तयार गरेर परिषदको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नेगरी श्रेष्ठकै संयोजकत्वमा केद्रीय कार्य समितिको तदर्थ समिति गठन गरिएको हो ।


Advertisment
Nabil box
Kumari

राखेपका सदस्य सचिव टंकलाल घिसिङले माओवादीबाट प्रतिनिधित्व गर्ने र अध्यक्ष श्रेष्ठ पनि माओवादीनिकट भएकाले घिसिङले श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको एक सदस्यको आरोप छ ।

Vianet communication

साउथ एसियन गेममा भ्रष्टाचार गरेको आरोप लागेपछि कारवाहीमा परी राजीनामा दिएका तत्कालीन उपमहासचिव लवभक्त श्रेष्ठलाई पनि तदर्थ समिति सदस्य बनाइएको छ ।

राखेपबाट अवकाश पाएका उनी खेलकुद नियमावलीसम्बन्धी जानकार भएकाले त्यसको फाइदा उठाउनका लागि अध्यक्ष श्रेष्ठले नियुक्ति दिएको ती सदस्यको आरोप छ ।

संघका केही पदाधिकारीहरू राखेपको उक्त निर्णयविरुद्ध अदालत जाने तयारीमा समेत रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x