२७ जेठ २०८३, बुधबार

बालेन शाह भन्छन् - म आजबाट अपराधी

असार २४, २०८०
काठमाडौं
बालेन शाह भन्छन् - म आजबाट अपराधी
फाइल फोटो

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्वीर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका छन् । ‘आज एउटा विशेष दिन’ भन्दै उनले अगाडि लेखेका छन् – ‘आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा । र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’

 

salt training

कमेन्ट गर्नुहोस्