२७ असार २०८३, शनिबार

वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै ओपीडी सेवा

साउन १, २०८०
काठमाडौं
वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै ओपीडी सेवा

राजधानीको वीर अस्पतालमा आजदेखि ओपीडी सेवा बिहान ८ देखि नै सुरु भएको छ । यो सेवा दिउँसो ४ बजेसम्म सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सरकारको निर्देशनअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले यो निर्णय गरेपछि सेवाग्राहीहरु लाभान्वित हुने विश्वास लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्