२१ असार २०८३, आइतबार

हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना हटाउने महानगरको तयारी

साउन १६, २०८०
काठमाडौं
हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना हटाउने महानगरको तयारी

काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना हटाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बराहीस्थित केन्द्रीय भत्काउने तयारी गरिरहँदा कामपाका शहरी व्यवस्थापन प्रमुख सुरज शाक्यले हाइटेन्सन लाइनसँगैको टेकुस्थित आफ्नै भवन पनि भत्काउने तयारी गरिरहेको जानकारी दिए। 

उनले कामपाको मिशिल तथा तथ्याङ्क, चःमति, मनोहरा र नयाँबजार जग्गा एकीकरण आयोजनाको कार्यालय रहेको तीनतले भवन भत्काउन अन्तिम तयारी भइरहेको बताए । नेपाल समाचारपत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्