२७ असार २०८३, शनिबार

अब अनलाइनबाटै प्रहरी रिपोर्ट

साउन २४, २०८०
काठमाडौं
अब अनलाइनबाटै प्रहरी रिपोर्ट

प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक  उपस्थितिमा  दिइने  गरेको  सो  प्रमाणपत्र  अनलाइन सेवामार्फत वितरण थालिएको हो । 

अनलाइनमार्फत  प्रमाणपत्र  दिन  थालेपछि  सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । 

अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि   सेवाग्राहीले   अनलाइनबाटै   प्रमाणपत्र   पाउने   कन्सुलर   सेवा   विभागले   जनाएको   छ  ।  गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्