२१ असार २०८३, आइतबार

भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघ्यो

साउन ३१, २०८०
काठमाडौं
भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघ्यो

भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ ।
 नेपालको पशु विकास कार्यव्रmम अन्तर्गत भारत  सरकारको  सहयोगमा  २०२५  सालमा  मुर्रा  जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए । 

तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्