०५ साउन २०८३, मंगलबार

दुर्इ नम्बर प्रदेश मतगणना अपडेट : को कहाँ अगाडि ?

कात्तिक २०, २०७४
दुर्इ नम्बर प्रदेश मतगणना अपडेट : को कहाँ अगाडि ?
काठमाडौं, ३ असोज– दुई नम्बर प्रदेशका आठ जिल्ला अन्तर्गतका १३६ स्थानीय तहमा सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
पछिल्लो परिणाम अनुसार मत गणना भइरहेका विभिन्न ५० स्थानीय तह मध्ये धेरै स्थानीय तहमा कांग्रेसले अग्रता लिएको हो ।

पछिल्लो मतगणना अनुसार १८ वटा स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । त्यस्तै एमालेले ९ राजपाले ६ र माओवादी केन्द्रले ५ स्थानीय तहमा अग्रता बनाएको छ । अन्य दलले १२ स्थानीय तहमा अग्रता बनाएका छन् ।
प्रदेश नम्बर २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरि आठ जिल्ला रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्