२४ जेठ २०८३, आइतबार
शिक्षक आन्दोलन

माग पूरा गराउन भन्दै बानेश्वरको सडकमा सुते राहत शिक्षक [तस्वीरहरू]

असोज ८, २०८०
काठमाडौं
माग पूरा गराउन भन्दै बानेश्वरको सडकमा सुते राहत शिक्षक [तस्वीरहरू]

आन्दोलनरत राहत शिक्षकहरूले आज (सोमबार) सडकमा सुतेर विरोध गरेका छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट बानेश्वर पुगेर सडकमै लम्पसार सुतेका हुन् । 

null

राज्यले आफूहरूलाई लाशजस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएको बताए । 

null

गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूको माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्