२८ जेठ २०८३, बिहीबार

काठमाडौंको किसिपीडीका किसानलाई दशैंपछि धान थन्क्याउने चटारोः काट्न, चुट्न व्यस्त [तस्वीरहरू]

कात्तिक १३, २०८०
काठमाडौं
काठमाडौंको किसिपीडीका किसानलाई दशैंपछि धान थन्क्याउने चटारोः काट्न, चुट्न व्यस्त [तस्वीरहरू]

काठमाडौंको किसिपीडीका किसानहरू दशैंपछि व्यस्त देखिएका छन् । उनीहरूलाई धान थन्क्याउने चटारो छ ।

null

त्यहाँका अधिकांश किसान आजकल खेतमा देखिन्छन् । उनीहरू धान धन्क्याउनअघि गरिने काट्न, चुट्नजस्ता काममा लागिपरेका छन् । 

nullnullnull
 
salt training

कमेन्ट गर्नुहोस्