१६ असार २०८३, मंगलबार

तिहारमा कति खपत हुन्छ सयपत्रीको माला ?

कात्तिक १९, २०८०
काठमाडौं
तिहारमा कति खपत हुन्छ सयपत्रीको माला ?

यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुुमान गरेका छन् । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । 

गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुुलनामा बढी माला खपत हुने व्यवसायीले  अनुुमान  गरेका  छन्, गोरखापत्रमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्