२० असार २०८३, शनिबार

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत (विज्ञापनसहित)

मंसिर २७, २०८०
काठमाडौं
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत (विज्ञापनसहित)

लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत वा सो सरह पदको विज्ञापन खुलाएको छ ।

आयोगले मंगलबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा प्रतियोगितात्मक लिखित परीक्षाको दरखास्त माग गरेको हो ।

माघ १० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । 

यस्तो छ आयोगको सूचना

null

salt training

कमेन्ट गर्नुहोस्