×

NIC ASIA

अपराध गरेर विदेश भागेकाहरु धमाधम पक्राउ पर्दै

काठमाडाैं | पुस १३, २०८०

Prabhu Bank
NTC
Premier Steels

अन्तर्राष्ट्रिय  प्रहरी  सङ्गठन  (इन्टरपोल)  मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण  नेपालमा  विभिन्न  अपराध  गरी  विदेशका  विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने व्रmम बढेको छ । ठगी  तथा  सङ्गठित  अपराध  मुद्दामा  इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका धनुषा औरही–५ का रजिन्द्र पासवानलाई प्रहरीले कतार प्रहरीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएकोे छ ।

Muktinath Bank

राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) दोहा, कतार प्रहरीसँगको समन्वयमा पासवानलाई कतारबाटै पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो ।पासवानलगायत   व्यक्तिले   पीडितको   माछापुच्छ्रे बैङ्ककको खातामा रहेको नौ लाख रुपियाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न  बैङ्कको  एटिएम  कार्डमार्फत  निकालेर  प्रयोग  गरेका  थिए  ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानका  व्रmममा  उनी  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।पोखरास्थति  सूर्यदर्शन  बचत  तथा  ऋण  सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना गरेको अभियोगमा  फरार  सोही  सहकारीका  संस्थापक  अध्यक्ष जितेन्द्रबाबु (जिबी) राईसहित सहकारीका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा  पूर्वसञ्चालक  समिति  सदस्य  महेन्द्र  भोटे  भनिने  शिवबहादुर  गुरुङवरिुद्ध  इन्टरपोलमार्फत  डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ, गोरखापत्रमा खबर छ । गोरखापत्रमा खबर छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x