३१ जेठ २०८३, आइतबार

इन्जिनियरिङको उत्तर पुस्तिका र परीक्षा फाराम बेच्ने निर्णय

पुस १९, २०८०
काठमाडौं
इन्जिनियरिङको उत्तर पुस्तिका र परीक्षा फाराम बेच्ने निर्णय

त्रिभुवन विश्व विद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले पुराना उत्तरपुस्तिका र परीक्षा फाराम बेच्ने निर्णय गरेको छ । 
परीक्षा नियन्त्रण महाशाखाले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार परीक्षा सञ्चालन भई नतिजा समेत प्रकाशित भइसकेका उत्तरपुस्तिकाहरु तथा पुराना परीक्षा फारामहरु किन्न इच्छुक कर्मलाई सिलबन्दी कोटेशन आह्वान गरिएको छ । 

nullगोप्य र सुरक्षित साथ रिसाइक्लिङ प्रविधिद्वारा पुनः कागज बनाइ प्रयोग गर्ने कारखानाहरुले माघ ४ गतेसम्ममा आवेदिन दिन सक्ने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्