२९ असार २०८३, सोमबार

‘साली’ गीतमा राजु लामासँग देखिइन् मिस पबी

माघ ३, २०८०
काठमाडौं
‘साली’ गीतमा राजु लामासँग देखिइन् मिस पबी

गायक राजु लामा र आशिष महरको स्वरमा ‘साली’बोलको गीत सार्वजनिक भएको छ । 

यो देउडा गीतको शब्द र संगीत संकलन आशिषकै हो । 

गीतको भिडियोमा गायकसँगै मोडल पवित्रा साँकी (मिस पबी) र मुना खड्का प्रस्तुत छन् । 

मिस पबी टिकटकबाट उदाएकी मोडल हुन् ।

सोनम पाख्रिनको निर्देशनमा भिडियो तयार भएको हो ।

भिडियोमा विशाल थापाको छायांकन, विजेश पौडेलको सम्पादन छ । राजु लामाको अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्