१० असार २०८३, बुधबार

यूएई बन्यो रोजगारीको पहिलो गन्तव्य

माघ ५, २०८०
काठमाडौं
यूएई बन्यो रोजगारीको पहिलो गन्तव्य

चालुु आर्थिक वर्ष २०८०/८१ को  पहिलो  छ  महिनामा  नेपाली  श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ  ।  वैदेशिक  रोजगार  विभागका  अनुसार चालुु आवको छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति  लिएकामा  युुएईका  लागि  लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका      महानिर्देशक      डण्डुुराज  घिमिरेले  चालुु  आवको  सुुरुदेखि  नै  युुएई  नेपालीको  पहिलो  श्रम  गन्तव्य  बन्न  सफल  भएको  बताए । गएका दुुई वर्ष मलेसिया नेपालीको  पहिलो  श्रम  गन्तव्य  देश  रहेकामा यस वर्षको सुुरुदेखि नै युुएई पहिलो  गन्तव्य  देश  बन्न  सफल  भएको उनले बताए । आजको गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्