२८ जेठ २०८३, बिहीबार

गायक योगेश वैद्यको निधन

माघ ५, २०८०
काठमाडौं
गायक योगेश वैद्यको निधन

  गायक तथा संगीतकार योगेश वैद्यकोनिधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्राेतले जनाएको छ।

 बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा उनको निधन हो। ७७ वर्षका गायक वैद्यले आफ्नो जीवनकालमा नेपाली र नेपाल भाषाको गीत संगीतमा उल्लेख्य भूमिका खेलेका छन्  

उनकाे शुक्रबार पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्