२८ जेठ २०८३, बिहीबार

गायिका मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

माघ २९, २०८०
काठमाडौं
गायिका मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० सम्म पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । 

सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन् । 

मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको राष्ट्रपति पौडेलले बताएका थिए । 

‘इन्डियन आइडल– सिजन १४’बाट बाहिरिएसँगै नेपाल आएकी मेनुका यतिबेला काठमाडौंमा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्