१२ असार २०८३, शुक्रबार

वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका गायक रवि वड रिहा

जेठ ४, २०८१
काठमाडौं
वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका गायक रवि वड रिहा

वैवाहिक बलात्कार मुद्दामा पक्राउ परेका गायक रवि वड रिहा भएका छन् ।

 ‘नेपाल आइडल सिजन २’ विजेता वडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै आफ्नै श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

सोहीआधारमा वैशाख तेस्रो साता पक्राउ परेका उनी बिहीबार साँझ ५ लाख धरौटीमा रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

कमेन्ट गर्नुहोस्