२६ असार २०८३, शुक्रबार
रास्वपा महाधिवेशन

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

असार १२, २०८३
काठमाडौं
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्रीमा निर्वाचित भएका हुन् ।

उनीसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की पनि महामन्त्रीका लागि प्रतिस्पर्धामा थिए ।

उनलाई निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल, रञ्जु दर्शनालगायतले आफ्नो उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्