०७ साउन २०८३, बिहीबार

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

असार १२, २०८३
काठमाडौं
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् ।

उनी ७८९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

कमेन्ट गर्नुहोस्