११ साउन २०८३, सोमबार

एनआईसी एशिया बैंकको नयाँ योजना : जेठभित्र कर्जाको हर्जानामा शत प्रतिशत छुट

जेठ २३, २०८१
काठमाडौं
एनआईसी एशिया बैंकको नयाँ योजना : जेठभित्र कर्जाको हर्जानामा शत प्रतिशत छुट

एनआईसी एशिया बैंकले जरिबाना तथा हर्जानामा शत प्रतिशत छुट योजना ल्याएको छ ।

२०८१ जेठ भित्रमा कर्जा चुक्ता गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट योजना ल्याएको हो । 

यस्तै, साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।​​

बैंकका अनुसार देशमा हाल कायम रहेको आर्थिक शिथिलताले ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यो योजना ल्याइएको हो ।

२०८० चैत मसान्तसम्मको भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस्तो छ छुट योजना

null

salt training

कमेन्ट गर्नुहोस्