२८ जेठ २०८३, बिहीबार
राजधानीमा बाढीको कहर

बाढी पसेपछि हिलाम्मे बन्यो एमाले पार्टी कार्यालय, यस्तो देखियो च्यासलदेखि बल्खुसम्म [ड्रोन तस्वीर]

साउन १६, २०८१
काठमाडौं
बाढी पसेपछि हिलाम्मे बन्यो एमाले पार्टी कार्यालय, यस्तो देखियो च्यासलदेखि बल्खुसम्म [ड्रोन तस्वीर]

मंगलबार राति परेको अविरल वर्षासँगैको बाढीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । रातिको वर्षाले उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा परेका हुन् ।

null

बागमती, मनोहरा, हनुमन्तेलगायत नदी/खोलामा आएको बाढी बस्तीमा पसेको हो । 

बाढीले ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय, यूएनपार्क करिडोर, च्यासल मैदान डुबानमा परेका छन् । 

null

बाढीले बल्खु तरकारी बजार, कुलेश्वर, त्रिपुरेश्वर करिडोर, रुद्रमती करिडोर पनि डुबानमा परेका छन् । यस्तै, बागमती किनारका बस्तीमा पानी पसेको छ ।

null

मंगलबार राति काठमाडौंसहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो । काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ ।

null

null

 

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्