0 shares
सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा नेवार समुदायको परम्परागत लाखे नाच नाच्दै र ढोलक बजाउदै युथ क्लबका युवाहरु । नेवा देय दबु सङ्खुवासभाले पछिल्लो समय नयाँ पुस्तालाई नेवा कला सँस्कृति सम्बन्धी तालिम दिँदै आएको छ । तस्बिर -रासस