निकै सुस्त गतिमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा कालोपत्र हुँदै । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको चार लेन सडक विस्तारको काम शुरू भएको ७९ महिनामा ५२ प्रतिशत मात्रै काम सकिएको छ । तस्वीरः टेकराज पोखरेल/रासस ।