०७ साउन २०८३, बिहीबार

मुस्ताङको प्राकृतिक सौन्दर्य

भदौ २३, २०८१
काठमाडौं
मुस्ताङको प्राकृतिक सौन्दर्य

पर्यटकीय गन्तव्यस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँनजिकै फुलेको फापर । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्वीरः विष्णुप्रसाद घिमिरे/रासस ।

कमेन्ट गर्नुहोस्