२५ असार २०८३, बिहीबार

नेपाली उपभोक्ताले रुचाएको पेप्सी

असोज ८, २०८१
काठमाडौं
नेपाली उपभोक्ताले रुचाएको पेप्सी

​सफ्ट ड्रिङसमा सबैभन्दा पुरानो ब्रान्ड पेप्सी–कोलाले बजारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ । विश्वभर चर्चित ब्रान्डका रूपमा स्थापित पेप्सी–कोला नेपाली उपभोक्ता माझ पनि लोकप्रिय बनेको छ ।

नेपालमा पेप्सी–कोलाको आधिकारिक विक्रेता ‘वरुण बेभरेज’ हो । विक्रम संवत् २०५५ सालमा नेपाल भित्रिएको पेप्सी–कोलाले नेपाली बेभरेज बजारको ४० प्रतिशत हिस्सा ओगटेको छ ।

null

सन् १९९८ मा वरुण बेभरेज काठमाडौंमा भित्रिएको थियो । अहिले उक्त स्थानलाई नै पेप्सी–कोला नामले चिन्ने गरिन्छ ।​

माउन्टेन ड्यु, पेप्सी, मिरिन्डा, सेवन अप, स्टिङ-एनर्जी ड्रिंक)लगायतका सफ्ट ड्रिङसहरू पनि पेप्सी–कोलाकै उत्पादन हुन् । 

काठमाडौंमा पहिलो प्लान्ट स्थापन गरेर नेपाल भित्रिएको नेप्सी–कोलाले सन् २०१८ मा नवलपरासीमा दोस्रो प्लान्ट स्थापना गर्‍यो । अहिले नवलपरासी र काठमाडौं दुवै प्लान्टहरू सञ्चालनमा छन् ।

null

नेपाली उपभोक्ताहरू माझ सर्वाधिक रुचाइएको पेप्सी–कोलाको भारतमा ३८ भन्दा बढी उत्पादन प्लान्टहरू छन् ।

भारत र नेपालबाहेक पनि मोरक्को, जाम्बिया, दक्षिण अफ्रिका, केन्यामा र श्रीलंकामा पेप्सी उत्पादनका प्लान्टहरू छन् । 

salt training

कमेन्ट गर्नुहोस्