०८ असार २०८३, सोमबार

निधि-महतो : प्रतिष्ठाको प्रतिस्पर्धा

कात्तिक २०, २०७४
निधि-महतो : प्रतिष्ठाको प्रतिस्पर्धा
धनुषा, १९ कात्तिक- स्थानीय निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाको जितबाट झस्केका निधिलाई महतोको उम्मेदवारीले थप चुनौती उत्पन्न गरिदिएको छ । उनले जनकपुर मेयरको प्रतिस्पर्धालाई ‘प्रतिष्ठाको लडाइँ’ भनेका थिए ।bimalendra-nidhi-rajendra-mahato
अहिले उनी आफैं महतोसँग प्रतिष्ठाको प्रतिस्पर्धामा छन् । आफ्नो मनोनयन दर्ता गराएपछि नगराइन गाउँमा कार्यकर्ता भेटघाटमा व्यस्त निधिले प्रतिस्पर्धी नयाँ भए पनि चुनावी मैदान पुरानै भएकाले कुनै असर नपर्ने बताए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्