69 shares
बडादशैंअन्तर्गत घटस्थापनाको दिन बिहीवार काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित ॐकारेश्वर महादेव मन्दिर परिसरमा जमरा राख्दै एक स्थानीय । श्री ॐकारेश्वर महादेव मन्दिर क्षेत्र संरक्षण समितिले जमरा राखेको हो । तस्वीरः हरिराम भेटुवाल/रासस ।