0 shares
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, भाइरल रोड छेउस्थित खेतमा पाकेर पहेँलपुर भएको धानबाली। यति बेला किसानलाई बाली भित्र्याउन भ्याइ नभ्याई छ। तस्बिरः रासस