२५ जेठ २०८३, सोमबार
सिंहदरबारमा विद्याका १०० दिन

विश्वविद्यालयमा चलिरहेको गुण्डागर्दी रोक्छु, एमबीबीएस कोटा बढाउँछु– शिक्षामन्त्री भट्टराई [अन्तर्वार्ता]

कात्तिक ७, २०८१
काठमाडौं
विश्वविद्यालयमा चलिरहेको गुण्डागर्दी रोक्छु, एमबीबीएस कोटा बढाउँछु– शिक्षामन्त्री भट्टराई [अन्तर्वार्ता]

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बुधबार सय दिन पूरा गरेको छ ।

संसद्का प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार ३१ गते सरकार गठन गरेका थिए । 

प्रधानमन्त्री ओलीले आज आफ्नो मन्त्रिपरिषद्ले सय दिनमा गरेको काम सार्वजनिक गरेका छन् । जनअपेक्षाअनुसार नै सरकारले काम गरिरहेको दाबी ओलीले गरे । 

ओली मन्त्रिपरिषदमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा रहेकी विद्या भट्टराई सरकारको सय दिन उपलब्धिपूर्ण रहेको दाबी गर्छिन् । 

सय दिनको अवधिमा सरकारले लय पक्डेको उनले दाबी गरिन् ।

शिक्षा क्षेत्रको सुधारका लागि आफूले थालेका कामलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने समेत उनको अठोट छ ।

प्राध्यापन पेशाको पृष्ठभूमिबाट राजनीतिमा आएकी भट्टराईले विश्वविद्यालयमा भइरहेको राजनीतिलाई गुण्डागर्दीको संज्ञा दिइन् । 

विश्वविद्यालयमा गुण्डा गर्दी गर्ने को हुन् ? त्यसलाई नियन्त्रण गर्ने उनको योजना के हो ? निजी विद्यालयले अभिभावकसँग गरिरहेको ब्रम्हलूट नियन्त्रण गर्न के योजना छन् ? सरकारी शिक्षकलाई पेशाप्रति आकर्षित गराइराख्ने योजना के–के छन् ? बूढानीलकण्ठजस्तै नमूना स्कूल विस्तारको अवधारणा के छ ? 

यी लगायत सरकारका सय दिन तथा समसामयिक विषयमा मन्त्री भट्टराईसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्