२३ जेठ २०८३, शनिबार

सशस्त्रका आईजी अर्यालको ‘ए मायालु’मा आकाश र प्रियंका

कात्तिक २३, २०८१
काठमाडौं
सशस्त्रका आईजी अर्यालको ‘ए मायालु’मा आकाश र प्रियंका

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ। गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ।

गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। 

त्यस्तै, गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदिको अभिनय रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्