१२ साउन २०८३, मंगलबार

भकारीको व्यापार

कात्तिक २३, २०८१
काठमाडौं
भकारीको व्यापार

मोरङको बेलबारी नगरपालिका लालभित्तिस्थित शुक्रबारे बजारमा बाँसको चोयाबाट निर्मित बाँसको भकारी, नाङ्लो तथा डालो बिक्रीका लागि ग्राहकको प्रतिक्षामा  बसेका स्थानीय व्यापारी दलबहादुर थाम्देन । विशेष गरी धान राख्नको लागि प्रयोग गरिने भकारी यहाँ रू एक हजारदेखि २५ सयसम्म खरिदबिक्री हुने गरेको थाम्देन बताउँछन् । तस्वीर : मणिराम दाहाल/रासस

salt training

कमेन्ट गर्नुहोस्