०७ साउन २०८३, बिहीबार

पहेँलपुर तोरीखेती

कात्तिक २४, २०८१
काठमाडौं
पहेँलपुर तोरीखेती

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ढोडेनीको पाखोबारीमा लगाइएको तोरी  फुलेर पहेँलपुर देखिएको दृश्य । तोरीको उत्पादन राम्रो हुँदै गएपछि नवलपुर तोरीको तेलमा आत्मनिर्भर हुँदै गएको छ । तस्बिरः रासस

कमेन्ट गर्नुहोस्