२६ असार २०८३, शुक्रबार

विद्यालय जान जोखिम मोलेर झोलुङ्गेपुल तर्दै विद्यार्थी

मंसिर ४, २०८१
काठमाडौं
विद्यालय जान जोखिम मोलेर झोलुङ्गेपुल तर्दै विद्यार्थी

गत असोजमा सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको रामेछापको खाँडादेवी गाँउपालिका- ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका-६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न जाँदै गरेका विद्यार्थी । कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी  र  पाकेको धानबाली  भित्र्याउन किसान पनि  यो पुलबाट दैनिक आवतजावत गर्न बाध्य छन् । तस्वीर :  रमेश ढुंगेल/रासस

salt training

कमेन्ट गर्नुहोस्