२६ असार २०८३, शुक्रबार

पार्टी पुनर्गठन दिवस मनाउँदै विप्लव [तस्वीरहरू]

मंसिर ८, २०८१
काठमाडौं
पार्टी पुनर्गठन दिवस मनाउँदै विप्लव [तस्वीरहरू]

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार ११औं पार्टी पुनर्गठन दिवस मनाउँदैछ। दिवसका अवसरमा नेकपाले काठमाडौंमा र्‍याली निकालेको छ। 

महासचिव विप्लवले सम्बोधन गर्ने सभाका लागि सुन्धाराबाट भृकुटीमण्डपसम्म र्‍याली निकालेको छ। विभिन्न जिल्लाबाट मानिस भेला गरेर नेकपाले सभाको आयोजना गरेको हो। 

सभाअघि निस्किएको र्‍याली सुन्धारा-रत्नपार्क हुँदै भृकुटामण्डप पुगेर सभामा परिणत भएको छ । सभालाई नेकपाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। 

हेर्नुहोस् थप तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्