२७ असार २०८३, शनिबार

लटरम्म फलेको किवी

मंसिर १४, २०८१
काठमाडौं
लटरम्म फलेको किवी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित हरेलोडाँडा नजिकै सञ्चालित शुभ कृषि फार्ममा लटरम्म फलेको किवी । खोटाङमा यस वर्ष किवी उत्पादन दोब्बर वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्