जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धाका क्रममा ड्रोनबाट देखिएको कीर्तिपुर किक्रेट मैदान र दर्शकको दृश्य । खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गर्यो । तस्वीर : प्रदीपराज वन्त/रासस