0 shares
इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औँ जन्मोत्सव समारोहमा मङ्गलबार रक्षामन्त्री मानबीर राईलाई स्वागत गर्न लिम्बू जातिको साँस्कृतिक बाजा च्याब्रुङसहित तयारीमा रहेका लिम्बू कलाकार। तस्बिर : रासस