50 shares
जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागरबाट बिहीबार साँझ देखिएको सूर्यास्तको दृश्य र विवाहपञ्चमी महोत्सवको पाँचौं दिन मटकोर विधि कार्यक्रम हेर्न पुगेका श्रद्धालुभक्तजनको भीड। तस्वीर : अमरेन्द्रकुमार यादव/रासस